एनपिएलको उपाधि लुम्बिनीलाई, सुदूरपश्चिम ६ विकेटले पराजित
काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल) क्रिकेटको दोस्रो संसरणको उपाधि लुम्बिनी लायन्सले जितको छ । आज भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । उसका लागि दिनेश अधिकारीले ४२ रनको पारी खेले । उनले जम्मा […]

