स्टार स्पोर्टसले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने, मुख्य प्रयोजक सिद्धार्थ बैंक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएको हो । साथै, एनपीएलको मुख्य प्रयोजन सिद्धार्थ बैंकले गर्नेछ । योसँगै एनपीएलको नाम अब सिद्धार्थ बैंक एनपीएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक […]

