नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके
काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षकमा पुबुदु दशानायकेलाई नियुक्त गरेको छ । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने […]

