एसीसी टी ट्वान्टी एसिया कप : भारत भारत एक बलमै विजयी !
काठमाडौं । भारतले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को सुपर फोर खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । सुपर ओभरमा पुगेको खेलमा भारतल एक बलमा नै विजयी भएको हो । सुपर ओभरमा जितका लागि ३ रन बनाउनु पर्ने थियो । जहाँ भारतीय कप्तान सूर्य कुमार यादबले पहिलो बलमा नै ३ रन बटुल्दै जित लिदाए […]

