सुदूरपश्चिमको खेलकुद र युवा परिषद्मा ११ सदस्य नियुक्त

काठमाडौं । धनगढी– सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्यहरू नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खेलकुद परिषदमा ८ जना तथा प्रदेश युवा परिषदमा ३ जना सदस्य मनोनीत गरिएको हो । खेलकुद परिषदमा सदस्या मनोनित हुनेमा डडेल्धुरामा गौरी हमाल, अछाममा चेतमान विक्रम शाह, दार्चुलामा श्याम सिंह सिनाल, कैलालीमा प्रमोद मल्ल, […]

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौं । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् ।  जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राईले जनाएका छन् । वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम […]

राखेप सदस्य टमटा सम्मानित

काठमाडौं । चैतन्य पाठशाला, धनगढीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगत टमटालाई सम्मान गरेको छ । चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने राखेपका पूर्व मुख्य क्रिकेट प्रशिक्षक समेत रहेका टमटालाई सम्मान गरेको हो । महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्लीलगायतले टमटालाई दोसल्ला प्रशंसा पत्र र […]

भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता

झापा। झापाको भद्रपुरमा रु ११ लाख नगद राशि पुरस्कार रहेको अन्तरराष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । चन्द्रगढी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजन भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले गर्ने भएको छ । […]

पाकिस्तानको जितमा सदाकतको अलराउन्ड प्रदर्शन

काठमाडौं । माज सदाकतको उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शनमा पाकिस्तानले दोस्रो ओडिआईमा बंगलादेशलाई हराएको छ। मिरपुरमा शुक्रबार भएको पाकिस्तानले बंगलादेशलाई डिएलएस विधिअनुसार १ सय २८ रनले पराजित गर्दै सिरिजमा १-१ को बराबरीमा ल्याएको हो। अब निर्णायक खेल आइतबार शेर ए बंगला नेशनल स्टेडियममा हुनेछ। बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो।‌ पहिला ब्याटिङ गरेको पाकिस्तानका सदाकतले […]

हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबनर दिउँसो भएको खेलमा टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा  भईरहेको लिग अन्तर्गत त्रिपुरेह्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाईम्सले हाउण्ड्सलाई ७३-६८ ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा टाईम्सले पहिलो म्वाटरमा बनाएको १७-११ को […]

‘द हन्ड्रेड’ क्रिकेटको अक्सनमा सन्दीप ‘अनसोल्ड’

काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए । विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै आएन । अन्तिम चरणमा टिमलाई खेलाडी रोज्‍न दिइएको भएपनि उनलाई कुनै पनि टिमले […]

नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं । प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालन हुने दुई दिने प्रतियोगितामा विभिन्न स्कुल तथा डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले जानकारी दिए । प्रतियोगितामा ग्योरोगीमा चिल्ड्रेन, […]

अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागी नहुने

काठमाडौं ।अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ। इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन्। उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा […]

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा वियजी सुरुवात गरेका छन् । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७-७९ ले पराजित गरेको हो । खेलमा आर्मीले आर्मीले पहिलो क्वाटरमा २९-१७, […]