१४ वर्षपछि पुनः अफगानिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा नेपालले प्रतिद्वन्द्वी अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। सन् २०१४ को टी-२० विश्वकपपछि अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो पहिलो ऐतिहासिक जित हो। जापानको कोरोगी स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानलाई नेपाली स्पिनरहरूले धराशायी बनाउँदै निर्धारित २० ओभरमा १०२ […]

