लेन्सलाई सुपर कप, पिएसजी पराजित

काठमाडौं । फ्लोरियन थाउभिनको पहिलो हाफको गोल निर्णायक बनेपछि लेन्सले १० खेलाडीमा सीमित हुँदै पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले पराजित गर्दै पहिलोपटक सुपर कप (ट्रोफे डेस च्याम्पियन्स) को उपाधि जितेको छ। कुप डे फ्रान्सको गत सिजनको विजेता लेन्सका लागि थाउभिनले ३२औं मिनेटमा गोल गरे। तर, त्यसको ७ मिनेटपछि किलियन एन्टोनियोले सिधै रातो […]

आर्सनलले सिटीलाई हराउँदै जित्यो कम्युनिटी शिल्ड

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो । प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले सुरुआतमै अग्रता बनायो । खेल सुरु भएको २३ सेकेन्डमै माइल्स लुइस स्केलीको पासमा रिकार्डो कालाफिओरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थएि […]

विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध

काठमाडौं । अर्जेन्टिनासँगको विश्वकप फाइनलमा गोल गरेका स्पेनका फेरान टोरेस बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा अनुबन्ध भएका छन् । २६ वर्षीय खेलाडीले झन्डै ५ करोड युरोमा सन् २०३१ सम्मका लागि फ्रान्सेली विजेतासँग सम्झौता गरेका हुन् । गएको महिना अर्जेन्टिनासँगको विश्वकप फाइनलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै टोरेसले स्पेनलाई दोस्रो पटक उपाधि जिताएका थिए । […]

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने

काठमाडौं ।  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो । राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस […]

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

काठमाडौं ।डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले लगातार दोस्रो पटक युइएफए सुपर कपको उपाधि जितेको छ। युरोपेली फुटबल सिजनको औपचारिक सुरुआत मानिने यस वार्षिक भिडन्तमा पिएसजीले पुन: आफ्नो वर्चस्व कायम गरेको हो। बुधबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलको ६१औँ मिनेटमा उसमान डेम्बेलेको पासमा दुएले गोल गरेका […]

एकदिवसिय क्रिकेट टोलिको कप्तानमा पुनः सन्दीप लामिछाने

काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने नेपाली एकदिवसिय क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसिय टोलिको कप्तान नियुक्त गरेको हो । सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो । सन्दीपले मलेसियामा हुने एसीसी […]

इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम‌ रोयल्समा

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनका लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २ सय ७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट […]

एनपिएल तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो, जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुनेछ । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने […]

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

काठमाडौं । पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि श्रीलंकाका अनुभवी अलराउन्डर पोथोतुवा अरच्चिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ। लक्षणले दोस्रो दोस्रो संस्करण पोखराबाटै खेलेका थिए। उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि पोखराले यस्तै, बंगलादेशी अलराउण्डर शकिब अल हसजलाई टोलीमा अनुबन्ध गरिसकेको छ। बायाँहाते ब्याटर तथा दायाँहाते मिडियम फास्ट बलर […]

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

काठमाडौं । नेपालले न्युजिल्यान्ड ‘ए’ टोलीसँग ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोलीबीचको खेल आगामी ६ सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा हुनेछ। नेपालले २१ देखि २९ अगस्टसम्म अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी–२० प्रतियोगितामा सहभागिता जनाउने छ। त्यसपछि न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो। यसैबीच, न्युजिल्यान्ड ‘ए’ टोलीको घोषणा […]