नेपालको आर्थिक विकास गर्न अनुसन्धान तथा नवपर्वतन केन्द्र स्थापना गर्नु पर्छ _ विस्वास गौचन
काठमाडौं । अर्थ बिद् तथा अनुसन्धान कर्ता बिस्वास गौचनले नेपालको आर्थिक बिकास गर्न नवपरवर्तन तथा अनुसन्धान प्रबर्धन केन्द्र स्थापना गर्नु पर्ने बताएका छन् । उनी भन्छन “नेपाललाई कम्तिमा आधा दर्जन उच्च गुणस्तरको शिक्षा तथा सिप प्रदान गर्ने र नवपरवर्तन तथा अनुसन्धान प्रबर्धन गर्ने बिशिष्ट संस्थाहरु चाहिएको छ, परिक्षा केन्द्रित सिद्धान्त मात्र रटाउने सामान्य किसिमका बग्रेल्ती […]

