करिब ५ अर्बको आईटी सेवा निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोज) सम्म ४ अर्ब ९० करोड बराबरको सूचना प्रविधिमा आधारित सेवा (आईटी) सेवा निर्यात भएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा ६१ करोड बराबरको यस्तो सेवा आयात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा ३ अर्ब ५४ करोडको यस्तो सेवा निर्यात भएको थियो। राष्ट्र […]

एनसेल फाउन्डेसनले एनपीएल सिजन २ का हरेक चौका वापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका वापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयह?मा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ । गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २,६१२ विद्यार्थीह? लावान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो […]

दूरसञ्चार क्षेत्रमा राज्यको ‘कब्जा अभियान’-एनसेल अर्को लक्ष्य

काठमाडौं । सरकार निजी क्षेत्रको दूरसञ्चार कम्पनी ध्वस्त पार्ने अभियानमा अघि बढेको छ। एक निजी टेलिकमलाई आफ्नो स्वामित्वमा ल्याएर बन्द गरिसकेको सरकारले फेरी अर्कोलाई पनि आफ्नो अधिनमा ल्याउने योजना अघि सारिसकेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा रहेको मोबाइल सेवा प्रदायकलाई सरकारीकरण गर्ने प्रक्रिया अघि बढाएको छ। एनसेललाई सरकारीकरण गर्ने योजना प्राधिकरणको चालु आर्थिक वर्ष […]

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

काठमाडौं । एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरु ल्याएको जनाएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरुप निःशुल्क पाउने छन् । एनपीएल […]

भोलिदेखि सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी

काठमाडौं । कात्तिक २७ गते बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिकेट्स’ सुरु हुँदैछ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी हुने छन् । लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त […]

सामसङ नेपालले ल्यायो ग्यालेक्सी ट्याब एस११ : क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट

काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब S11 नेपाली बजारमा प्रस्तुत गरेको छ। ग्यालेक्सी AI र One UI 8 द्वारा संचालित, ट्याब S11 ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिने कम्पनीले जनाएको छ । यो ट्याब नजिकैको […]

भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी भिभोले वाई सिरिजअन्तर्गतको नयाँ मोडल ‘भिभो वाई ४००’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र शक्तिशाली प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित यो मोडल सुलभ मूल्यमै फ्ल्यागशिप स्तरको अनुभव दिने दाबी कम्पनीले गरेको छ । भिभो वाई ४०० आकर्षक दुई रङ पर्ल व्हाइट र डायनामिक ग्रीनमा उपलब्ध छ […]

सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिकासहित सार्वजनिक गर्‍यो ग्यालेक्सी एस-२५ एफई

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन्। क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस-२५ एफई प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम […]

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध […]

एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा

काठमाडौं । एनसेलले गत १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ। यसका साथै ती स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्। आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका […]