सुनको मुल्यमा नयाँ इतिहास कायम
काठमाडौं । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार १६ सय रुपैयाँले बढेर नयाँ इतिहास कायम गरेको सुनको मुल्यले सोमबार पनि रेकर्ड बनाएको हो । सोमबार सुनको मुल्य १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मुल्य १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा […]

