RE
Global College

रसुवा भोटेकासीको बाढी करिब आधा घण्टामा मुग्लिन पार हुने

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले रसुवा भोटेकोसीमा आएको बाढी हाल मलेखु बजार धादिङ आसपास पुगेको अबको करिब आधा घण्टामा मुग्लिन पार हुने बताएको छ ।

महाशाखाले रसुवा भोटेकोसीमा आएको बाढी हाल मलेखु बजार धादिङ आसपास पुगेको र अबको करिब आधा घण्टामा मुग्लिन पार हुने
क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन, नारायणघाट लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

 

यसअघिका समाचारका लागि तलको लिंक किल्क गर्नुहोस्

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक : उद्धारमा जुट्न निर्देशन

त्रिशुली नदी फुर्के ,मलेखुमा पानीको सतह बढ्दै सुरक्षित रहन स्थानीयलाई आग्रह

बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन

नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो

प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन

 

NECO

Leave Your Comment

Related News