Global College

 याम्बालिङ्ग हाइड्रोपावरको छैटौं वार्षिक साधारण सभा मंसिर २८ लाई तोकियो, बुक क्लोज कहिले ?

काठमाडौं ।  याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको छैटौं वार्षिक साधारण सभा मंसिर २८ गते सोमबार बस्ने भएको छ । कम्पनीको संचालक समितिको आइतबार बसेको बैठकले छैटौं वार्षिक साधारण सभा मंसिर २८ गते ११ बजे हार्दिक होटल, वागवजारमा बस्ने निर्णय गरेको हो ।

कम्पनीले छैटौं वार्षिक साधारण सभा गर्ने प्रयोजनको लागि मंसिर १५ गते १ दिन सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ ।

साथै यस साधारण सभामा शेयर धनीहरुलाई लाभांश वितरण गरिने बताइएको छ ।

 

NECO

Leave Your Comment

Related News