काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको मंसिर १० गते बसेको ११८औं बैठकले कायममुकायम सीईओ विमल खनाललाई मंसिर १४ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।



