CLI

सेन्ट्रल फाईनान्सले गर्यो लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ :
सेन्ट्रल फाईनान्स लिमिटेड आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट ६ करोड ६३ लाख ८४ हजार ५ सय ९ रुपैया बराबरको बोनस शेयर तथा बोनस शेयरमा लगनी कर प्रयोजनका निम्ति ३४ लाख ९३ हजार ९ सय २२ रुपैया नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ। 
फाइनान्सले केहि समय अघि बिक्रि गरेको १० बराबर ५ कित्ता अनुपातको हकप्रद शेयर आवेदन गर्ने शेयरधनीले  पनि प्रस्तावित ८ दशमलव ५० प्रतिशत दरको बोनस शेयर प्राप्त गर्न कुरा जनाएको छ। 
प्रस्तावित बोनस  शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने फाइनान्सले जनाएको छ।  

Leave Your Comment

Related News