पुँजी बजारको समस्या अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । अर्थमन्त्रालयले पुँजी बजारको समस्याको अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । रुपेश के.सीको संयोजकत्वमा ४ जनाको कार्यदल गठन गरिएको हो । “पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्र प्रस्तुत गर्न मन्त्रालयले निर्देशन दिएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार