काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी खर्च परराष्ट्र मन्त्रालय गर्न सफल भएको छ ।
अर्थ मन्त्रालयका अनुसार २२ वटा मन्त्रालयहरुलाई विनियोजित बजेट मध्ये सबैभन्दा बढी खर्च परारष्ट्रले गर्दा सबैभन्दा कम खर्च शहरी विकास मन्त्रालयको रहेको छ ।
विनियोजत बजेट मध्ये परराष्ट्रले ५६ प्रतिशत खर्च गर्दा शहरीको ६ प्रतिशत खर्च रहेको छ । पराराष्ट्र पछि क्रमशः रक्षा, गृह, कृषि, प्रधानमन्त्री, स्वास्थ्य मन्त्तालयको खर्च बढी रहेको छ ।
छ महिनाको अवधिमा रक्षाको ४६, पर्यटनको गहको ४२, उर्जाको कृषिको ३१, प्रधानमन्त्रीको ३२ र स्वास्थ्इको ३३ प्रतिशत खर्च रहेको छ ।



