CLI

बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समयोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस हाइड्रोपावरको  १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन हुँदा भाउ ३१३.१० रुपैयाँमा कायम भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ५२६.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ।

Leave Your Comment

Related News