काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाले २७ हजार ७१९ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले १२ सय मत पाएका छन् ।
Leave Your Comment
Related News
-
मञ्जुश्री फाइनान्सले साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
-
पेट्रोलियम पदार्थको मूल्य यथावत
-
सिटिजन लाइफको करिब २८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
-
अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
-
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
-
संस्थागत लगानीकर्ता नीति २०८३ सार्वजनिक, ठूला कोषलाई सेयरबजारमा उतार्ने तयारी, लगानीसँगै निगरानी पनि कडा




