काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) का तर्फबाट नवनिर्वाचित शिशिर खनालले अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको बताएका छन् । जनताले ठूलो आशा तथा भरोसाका साथ आफू र रास्वपा पार्टीलाई विजयी गराएकामा धन्यवाद दिँदै उनले देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान जिम्मेवार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “जेनजी पुस्ताले हामीमाथि भरोसा गरेकै कारण यति सफल हुन सकिएको हो ।” खनाल २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । —
Leave Your Comment
Related News
-
मञ्जुश्री फाइनान्सले साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
-
पेट्रोलियम पदार्थको मूल्य यथावत
-
सिटिजन लाइफको करिब २८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
-
अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
-
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
-
संस्थागत लगानीकर्ता नीति २०८३ सार्वजनिक, ठूला कोषलाई सेयरबजारमा उतार्ने तयारी, लगानीसँगै निगरानी पनि कडा




