RE
Global College

जाजरकोटमा कांग्रेसले जित्यो, नेकपाका शक्ति बस्नेत पराजित

काठमाडौं । जाजरकोटमा नेकपाका नेता शक्ति बस्नेत पराजित भएका छन्। बस्नेतलाई कांग्रेसका उम्मेदवार खडक बहादुर बुढाले हराएका हुन्।

बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेत १७ हजार ४०७ मतमा रोकिए।

नेकपा एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८८३ मत ल्याएर तेस्रो हुँदा रास्वपाका राघब कार्कीले २ हजार ४७१ मत पाए।

NECO

Leave Your Comment

Related News