CLI

सरकारले ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने

काठमाडौं । सरकारले तोकेभन्दा बढी लगानी भित्र्याउने लगानीकर्तालाई लगानी भिसा उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारले तोके भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने बताइएको छ ।विदेशी लगानी सम्वन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ । विशेष आर्थिक क्षेत्रको विस्तार तथा साझा औद्योगिक पूर्वाधार निर्माण गरिने बताइएको छ ।

Leave Your Comment

Related News