CLI

राष्ट्रिय रोजगारी नीति तर्जुमा गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय रोजगारी नीति तर्जुमा गरिने बताएको छ । जसमा सीप, शिक्षा, श्रम बजार सुचना र सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिने बताइएको छ ।

कमाउदै सिक्दै अवधरणमा आाधारित ‘राष्ट्रिय अकुपेन्सी नेपाल मै बसेर विदेशी रोजगारदाताका लागि ‘रिमोट वर्क’ नीतिको कानुन व्यवस्थित गरिने भएको छ । विदेशबाट फर्केकालाई डिजिटल पासपोर्टमार्फत् सीप अभिलेखीकरण गरी अन्तराष्ट्रिय व्यवसायी प्रमणिकरण गरी उपलब्ध गराइने छ । श्रमिकका लागि काुननी सहायता र न्यायमा पहुँच सुनश्चितता गरिने बताइएको छ ।

Leave Your Comment

Related News