काठमाडौं । पछिल्लो समय खाद्य सामग्रीहरुको मुल्य बढेको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको कारण समग्र क्षेत्रमा असर पर्ने जाँदा खाद्य सामाग्रीको मुल्य समेत बढेको पाइन्छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको सामान्य वृद्धिसँगै फागुन महिनाको तुलनामा चामलको मुल्य समान्य अंकले वृद्धि भएको छ । गेडगूडीको मुल्यमा सामान्य उचारचढात्तब आएतापनि औसात मुल्यमा खासै परिवर्तन हुन सेकेको देखिदैन ।
हेर्नुहोस् विस्तृत विवरण :


