CLI

मन्त्रिपरिषदको बैठकले पारित गर्यो बजेट

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।
मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ । यो सँगै मन्त्रिपरिषद् बैठक सकिएको छ ।

Leave Your Comment

Related News