भिजिट नेपाल २०८५ मनाइने Equity Nepal Published Date : Friday May 29, 2026 5:00 pm काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले भिजिट नेपाल २०८५ मनाइने बताइएको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।