CLI

हेटौडामा २.५ मेगावाटको क्षमताको ग्रीन हाइड्रोजन पाइलट परियोजना सुचारु गरिने

काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को बजेटले ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन गर्न हेटौडामा २.५ मेगावाटको क्षमताको ग्रीन हाइड्रोजन पाइलट परियोजना सुचारु गरिने बताइएको छ ।

बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

Leave Your Comment

Related News