CLI

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि करिब ६ अर्ब बजेट

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि करिब ६ अर्ब बजेट सूचना प्रविधि क्षेत्रका लागि सरकारले ५ अर्ब ९३ करोड विनियोजन गरिएको छ ।

 

 

बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

Leave Your Comment

Related News