CLI

२१ प्रतिशतले बढ्यो तलब न्यूनतम ४० हजार देखि १ लाख माथि पुग्ने 

काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को बजेटले २१ प्रतिशतले तलब वृद्धि गरेको छ ।

२१ प्रतिशतले तलब बढ्दा न्यूनतम तलब ४० हजार देखि १ लाखसम्म हुने छ ।
मासिक प्रोत्साहन भत्ता १० प्रतिशत गरिएको छ । महँगी भत्ता १० प्रतिशत कायम गरिएको छ ।

 

बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

Leave Your Comment

Related News