राजस्व अनुसन्धान विभाग खारेज Equity Nepal Published Date : Friday May 29, 2026 5:49 pm काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले राजस्व अनुसन्धान विभाग खारेज गरिएको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।