CLI

मन्त्रीपरिषद्को वैठक बस्दै

काठमाडौं । आज १९ जेठ २०८३ १२बजे  मा मन्त्रीपरिषद्को बैठक बस्न लागेको छ ।  बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता एंव शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्  । बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन

Leave Your Comment

Related News