CLI

एआइजी पोखरेलको मानव स्रोत विभागमा पदस्थापन 

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलको मानव स्रोत विभागमा पदस्थापन भएको छ। बढुवालगत्तै उनको सो विभागमा पदस्थापन भएको हो।

उनले सोमबार दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण गरेका छन्। उनी सशस्त्र प्रहरीको सिंस १ बाट एआइजीमा पुग्ने पहिलो अधिकृत हुन्।

उनीसहित बढुवा भएका सशस्त्र प्रहरीका अधिकारीले सोमबार दर्ज्यान्ही चिह्न लगाएका छन्।

Leave Your Comment

Related News