CLI

सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता शेयर नेप्सेमा सुचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिगाड हाइड्रो लिमिटेडको २ करोड ८५ लाख  साधारण शेयर सूचिकृत भएको छ ।

कम्पनीको सर्वसाधारण शेयरधनीहरुबाट ८५ लाख ५० हजार कित्ता (३०%) र संस्थापक शेयरधनीहरुबाट १ करोड ९९ लाख ५० हजार कित्ता ( ७०%) गरी २ करोड ८५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको  हो ।

बुधबार कम्पनीको प्रति चुक्ता मूल्य रु १०० रहेको २,८५,००,००० कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

कम्पनीको दोस्रो बजार कारोबार असार १८ गते बिहीबार देखि हुनेछ । कम्पनीले सर्वसाधारणलाई लक्ष्मी सनराइज क्यापिटल लिमिटेड मार्फत शेयर बिक्रि खुला गरेको छ ।

Leave Your Comment

Related News