नेपालस्थित अमेरिकी दूतावासद्वारा देशव्यापी उद्यमशीलता सीप-निर्माण कार्यक्रमको आरम्भ
बाँके । नेपालस्थित अमेरिकी दूतावासले आज इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI) र आद्यन्त अड्भाइजरीसँगको साझेदारीमा देशव्यापी उद्यमशीलता सीप-निर्माण कार्यक्रमको सुरुवात नेपालगन्जबाट गरेको छ। यस पहलले प्रारम्भिक चरणमा रहेका नेपालभरका उद्यमीलाई दिगो व्यवसायहरूको निर्माण गर्न, लगानी आकर्षित गर्न र क्षेत्रीय तथा विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यवहारिक सीपहरू प्रदान गर्नेछ । यो कार्यक्रम लुम्बिनी प्रदेशमा नेपालगन्जबाट सुरु […]

