मध्यपूर्व द्धन्द्धले नेपालको आर्थिक वृद्धिमा असर पार्ने

काठमाडौं ।  इरान र अमेरिका-इजरायल द्धन्द्धको असर नेपालको आर्थिक वृद्धिमा  पर्ने देखिएको छ । अर्थमन्त्री रामेश्वर खनालले यद्धका कारण नेपाली बजारमा पेट्रोलयम पदार्थको आपूर्ति परिमाण र मूल्य दुवैमा प्रभाव पर्ने बताएका छन् । युद्धको तत्काल असर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको छ। यसले नेपाली बजारमा आपूर्ति परिमाण र मूल्य दुवैमा प्रभाव पार्ने छ । आर्थिक वृद्धिमा […]

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

तेहरान। इरानी मिसाइलहरूले इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक पर्ने डिमोना र अराद शहरमा प्रहार गरेका छन्, जसका कारण भवनहरू क्षतिग्रस्त भएका र दर्जनौं व्यक्ति घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले स्ट्रेट अफ हर्मुज खोल्दैन भने अमेरिका इरानी पावर प्लान्टहरू ध्वस्त गर्ने चेतावनी दिनुभएको छ । यो स्ट्रेट विश्व तेल आपूर्तिको […]

संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा प्रभुत्व जमाउने प्रयासमाः रसियाली परराष्ट्रमन्त्री

मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ । उनले एक अन्तरवार्तामा भने, “संयुक्त राज्य अमेरिका केवल आफ्नो हितको ख्याल गर्छ । उनीहरू आफ्नो समृद्धि जोगाउन कुनै पनि उपाय अपनाउन तयार छन् – चाहे त्यसमा विदेशी देशमा कू गर्न, नेताहरूको अपहरण गर्न वा […]

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

तेहरान। संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण गरेको बताइएको छ । विदेशी सञ्चारकर्मीहरूसँगको सम्बोधनमा यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । उपलब्ध विवरणअनुसार, आक्रमण गरिएका संरचनामध्ये २० हजार भन्दा बढी तेहरान मा रहेका छन् भने ६० हजार भन्दा बढी अन्य स्थानमा […]

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवन। जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ । युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले रोकिएको उक्त कार्यक्रम पुनः सुरु गरिएको हो । जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत प्रहरी एक ठाउँबाट अर्को भूगोलमा गएर त्यहाँको पर्यटकीय गन्तव्यमा रमाउनुका साथै यसले […]

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

गोदावरी । कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरबाट वडा नं १ स्थित गाउँपालिकाको केन्द्र रहेको घरखेडा–निगाली हुँदै धनगढी –दिपायल फाष्ट ट्र्याक जोड्ने १४.८३५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ । कार्यालयका इञ्जीनीयर सूर्यप्रकाश जोशीले विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा स्थानीय सडक […]

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना

चितवन।  कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको उल्लेख गर्दै निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना गरेको छ । पटक–पटक म्याद थप गर्दासमेत काम नगरेपछि म्याद थप नगरी जरिवाना गरिएको हो । नगरप्रमुख विनोद रेग्मीका अनुसार रविना कन्ट्रक्सनले विसं २०७६ फागुन १५ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी कार्यादेश लिएको थियो […]

५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैकिङ प्रणालिमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमर्फात उकत नेक्षेप संकलनन गर्न लागिएको हो । राष्द्र बैंक अनुसार आइतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप संकलनको लागी घटिमा १० […]

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् । सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा राहत भएको छ । उनको घरमा करिब एक महिनाअघि मात्र विद्युतको सेवा पुगेको उनले बताए । उनका अनुसार मोबाइल चार्ज गर्नकै लागि करिब ३० […]

घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा. चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका थिए । हाल […]