संघीय लोकतन्त्रको अन्तर्निमाण

काठमाडौं । म ‘टाइमहोल्डर’ मिडियाकर्मी! समकालीन राजनीतिबारे एकछिन आम मानिस भएर म आफैंलाई हेरौं?? राजनीति र आफैंबारे केहि भनौं? भन्न दिनुहुन्छ भने मसँग पाँच तर्क छन्। तर्क एक! मैंले बिहानको खाना खाएँ। आज चाहिँ आफैंले पकाएँ। भातसहित दाल, काउली, गोलभेडाको अचार!! पकाउने तालिका संधै मेरो होइन। तर आमा-बा, श्रीमती, छोराछोरी कतै व्यस्त थिए कि! मलाई […]

सरकारले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले माघ ४ गते ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । कार्यालयले २८ दिनेका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी जारी गर्दैछ । कार्यालयका अनुसार उक्त ट्रेजरी बिल फागुन ५ गते […]

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज । जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । यहाँ नेपाल प्रहरीतर्फ मात्रै पाँच हजार […]

मेटलाइफ नेपालले ३ नयाँ एजेन्सी कार्यालयद्वारा वित्तीय सुरक्षाको पहुँच विस्तार गर्दै

काठमाडौं ।  दैनिक जीवनसँग नजिकै रही भरपर्दो बीमा मार्गदर्शन र सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् । यी क्षेत्रका धेरै परिवार तथा साना व्यवसायका लागि जीवन बीमा पहुँच गर्नु प्रायः टाढाका सहरसम्म यात्रा गर्नु पर्ने वा सीमित जानकारीमा निर्भर रहनु पर्ने अवस्था थियो । अब स्थानीय रूपमा मेटलाइफको उपस्थिती भएपछि, ग्राहकहरूले आफ्नै समुदायभित्र व्यक्तिगत सल्लाह, […]

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । जिल्ला सदरमुकाममा ७७ […]

नेपाली कांग्रेसमा आधिकारिकता विवाद, देउवा पक्ष आयोग पुग्यो

काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद निर्वाचन आयोगसम्म पुगेको छ । शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू नै पार्टीको वैधानिक नेतृत्व भएको दाबी गर्दै आयोगमा निवेदन दर्ता गराएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय समितिका बहुमत सदस्य आयोगमा उपस्थित भई पार्टी विधानअनुसार विशेष महाधिवेशन नबोलाइएको र गगन थापाको नेतृत्वमा गठन गरिएको समिति गैरकानुनी रहेको दाबी […]

स्कोडा किलाक: इन्ट्री-लेभल एसयूभीमा नयाँ सुरक्षा मापदण्ड कायम, भारत NCAP फाइभ-स्टार प्राप्त

काठमाडौं । स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी किलाकले भारत NCAP क्र्यास टेस्टमा फाइभ–स्टार रेटिङ प्राप्त गर्दै सुरक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ। यो स्कोडाको पहिलो मोडल हो जसले भारत NCAP परीक्षणमा भाग लिएको हो। किलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्सनमा ३०.८८ अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्सनमा ४५.०० अंक प्राप्त गर्दै आफ्नो सेग्मेन्टमा सबैभन्दा सुरक्षित एसयूभीको उपाधि […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं ।‍ शुक्रबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ७७ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । बहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि १६० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार […]

नेको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित १२.७८ प्रतिशत गरी कुल १५.७८ प्रतिशत लाभांश दिने भएको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणले र यस कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण […]

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत। पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ […]