रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौं । न्यायाधीश हरि फुयालको इजलासमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने भएको छ । राहदानी दुरुपयोगसम्बन्धी लामिछानेको रिट फुयालले नहेर्ने निर्णय गरेपछि उक्त मुद्दा हेर्ने नमिल्नेमा राखिएको हो । पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी थुनामा राखेको भन्दै आइतबार […]

