चैतमा तीन बैंकको ब्याज बढ्दा दुईको घट्यो
काठमाडौं । चैत महिनामा लागि तीन वटा बैंकले निक्षेपको ब्याज बढाउँदा दुई वटाले घटाएको छ भने अन्य बाँकी बैंकको स्थिर रहेको छ । बाँकी बैंकहरुमध्ये अधिकांशले ब्याजदर स्थिर राखेका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा फागुनकै अधिकतम ब्याजदरलाई चैतमा निरन्तरता दिनेमा वाणिज्य बैंकमा एनआईसी एसिया, एभरेष्ट, प्रभु, सानिमा, माछापुच्छ्रे र एनएमबी रहेका छन्। व्यक्तिगत मुद्दति निक्षेपको […]

