नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन
धनगढी । नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश नयाँ कार्यसमितिको पदस्थापन तथा कार्यालय नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेश कार्यालयको नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गरे । पदस्थापन तथा […]

