आईआईएमएस २०२५ मा ३२८ युनिट नेटा बुकिङ
इण्डोनेसिया । पीटी नेटा अटो इण्डोनेसियाले २०२५ इण्डोनेसिया इन्टरनेस्नल मोटर शो (आईआईएमएस) मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म JIExpo Kemayoran, जकार्तामा आयोजित शोमा नेटा भी र नेटा एक्सले ३२८ बुकिङ प्राप्त गरेको छ । पीटी नेटा अटो इण्डोनेसियाका प्रबन्ध निर्देशक, क्रिस लान भन्छन्, ‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्च […]

