घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य बुधबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँ घटेर १ लाख ७० हजार ५ सय रुपैयाँ झरेको हो। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च थियो। यस्तै चाँदीको […]

३ अर्ब नागरिक बचतपत्र र ५० करोड वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । फागुन १५ देखि उक्त बचतपत्र निष्काशन हुन लागेको हो । कार्यालयले ३ वर्षे अवधिको नागरिक बचतपत्र निष्काशन गर्न लागेको हो । इच्छुक व्यक्तिले कुल निष्काशित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकबराबर […]

आजको तरकारीको मूल्य : जिरीकाे साग ६० रूपैयाँ किलाे, काउली प्रतिकिलाे ३० रूपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु […]

नेष्डो समृद्ध लघुवित्तकाे वार्षिक साधारण सभा चैत १० गते, १५ प्रतिशत बाेनस दिने

काठमाडाैँ । नेष्डो समृद्ध लघुवित्तवित्तीय संस्थाले आगामी चैत १० गते वार्षिक साधारण सभा बाेलाएकाे छ । मंगलबार बसेकाे  साधारण सभा १०२औं बैठकले संस्थाको छैटौँ वार्षिक साधारण सभाकाे मिति, स्थान र समय तय गरेकाे हाे । साधारण सभा राेयल कुश्मा रिसाेर्ट पर्वतमा हुनेछ । बैठकमा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक […]

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, अन्य मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, युरोपियन युराे र बेलायती पाउन्ड स्टर्लिङकाे भाउ बढेकाे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी […]

तीन प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै भू-भागहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश […]

आज भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व, पशुपतिमा दशनार्थीको घुइँचो

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण […]

कर्जा नोक्सानीमा राष्ट्र बैंक लचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो । समीक्षा मार्फत केन्द्रिय बैंकले कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरेको छ । हाल हाल असल कर्जामा १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्था छ । समीक्षामा भनिएको छ, ‘असल […]

ईभीमा राष्ट्र बैंकको कडाई, कर्जा सीमा घटायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदुतीय गाडी (ईभी) को कर्जामा कडाई गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षामार्फत केन्द्रिय बैंकले ईभी कर्जा मूल्यांकन अनुपात घटाएको छ । समीक्षा मार्फत व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ । यस अघि ईभीमा ८० […]

६ महिनामा ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रियो, आप्रवाह वृद्धिदर एकल अंकमा

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रिएकाे छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह अमेरिकी डलरमा १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड अमेरिकी डलर (रु.७६३ अर्ब ८ करोड) पुगेको हाे । विप्रेषण आप्रवाहको वृद्धिदर […]