सुनको मूल्य प्रतितोला २ लाख नजिक पुग्दै
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ तोकिएको छ । यो सँगै मंगलबारको तुलनामा छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ तोकिएको […]

