मोटरसाइकलमा पनि हाइब्रिड युगको सुरुवात : नेपालमा पहिलो हाइब्रिड बाइक ल्याउदै यामाहा नेपाल
काठमाडौं । यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल ल्याउने भएको छ । प्रतिष्ठित FZ सिरिजको विरासतलाई अझ अगाडि बढाउँदै कम्पनीले नेपाली बजारमा एक नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको कम्पनीले जनाएको छ । यो मोटरसाइकलको लन्च कार्यक्रम आज चैत्र ६ गते करिब २५६ फिट उचाइमा अवस्थित एक विशेष स्थलमा आयोजना हुने कम्पनीले उल्लेख गरेको […]

