नाडा सदस्यहरू अब सामाजिक सुरक्षा योजनामा आबद्ध हुने, कोषसँग सम्झौता सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र कोषबी सम्झौता भएको हो । यस सम्झौताअनुसार नाडाले आफ्ना सदस्य संघसंस्था तथा प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेछ। त्यस्तै, सामाजिक […]

