७२ लाख ८५ हजारले नाघ्यो करदाताको संख्या

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार करदाताको संख्या पौने ७३ लाख नाघेको छ । मन्त्रालयका अनुसार २०८१ पुससम्म स्थायी लेखानम्बर लिने करदाताको सङ्ख्या ७२ लाख ८५ हजार नाघेको छ । स्थायी लेखानम्बर लिने करदाता मध्ये ७०.६ प्रतिशत व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता रहेका छन् भने व्यावसायिक र करकट्टि गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको हिस्सा […]

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

काठमाडौं ।  अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ । अध्यागमन विभागले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला/पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका फुट्बल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरुलाई मात्र […]

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै यूनिक्याम्पस ग्लोबल

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै आएको युनिक्याम्पस ग्लोबलले २५ औँ वार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गरेको छ । सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलले पछिल्लो साढे २ दशकमा विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्नुका साथै विश्वका विभिन्न विश्वविद्यालयहरूमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सहजीकरण गर्दै आएको छ । युनिक्याम्पस […]

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछाम जिल्लाको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे ट्वान्टी फोर मिडिया प्रालि र नव इन्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालसमेतको मिलेमतोमा अनियमितता गरिएको […]

६४.७६ अंकले बढ्यो नेप्से, २१ अर्ब २२ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ६४.७६ अंकले बढेको छ ।  बजार २८७७.०२ अंकमा पुगेर बन्द भएको हो । यस दिन ३४२ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख ९१ हजार २५१ पटक्को कारोबार हूँदा ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने […]

सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

देवदह ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला वर्गीकरण भएपश्चात् मात्र फोहोर उठाउने भएको छ । नगरपालिकाले नगरवासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटल, निजी घर, सङ्घ–संस्था र विद्यालयलगायतबाट उत्पादन हुने फोहोरहरु वर्गीकरण गर्न अनुरोध गरेको छ । सो मितिसम्म फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर २०८२ चैत १८ गतेदेखि सिद्धार्थनगर नगरपालिकाले […]

मिसाइल र ड्रोनको भिडियो खिचेको आरोपमा ७ नेपाली पक्राउ, १ लाख दिराम जरिवानादेखि १ वर्षसम्म कैद सजाय हुन सक्ने

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा मिसाइल र ड्रोनको भिडियो तथा फोटो खिचेको आरोपमा ७ जना नेपाली नागरिक पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार युनाइटेड अरब इमिरेट्स (UAE) मा ३ जना, साउदी अरबमा ३ जना र कुवेतमा १ जना नेपालीलाई नियन्त्रणमा लिइएको हो। मन्त्रालयले जनाएको अनुसार ती व्यक्तिहरुले मिसाइल र ड्रोनका दृश्यहरु खिच्ने कार्य गरेका […]

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाउँदै छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्नेछ । पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ […]

जुनसुकै देशमा निर्वाचन बाहेक अन्य विकल्प नै छैन् : आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका मुलुकलाई अनुशासन र लयमा समेट्न निर्वाचन गर्ने बाहेक अरू विकल्प नभएको हुन् । उनले भने, ‘निर्वाचन बाहेक अरू विकल्प नभएकाले भड्किएका मुलुकले अनुशासन र लयलाई एउटा लयभित्र […]

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक।   जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं १० र वडा नं ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पुलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको झोलुङ्गे पुल महाशाखा, ललितपुर कुपन्डोलबाट विनियोजित रु सात करोड ४१ लाखको लागतमा निर्माण सुरु गरिएको झोलुङ्गे पुल अन्तिम चरणमा […]