अपर हेवाखोलो हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निश्कासन गर्ने

काठमाडौं । अपर हेवाखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको थियो । यो सँगै हाल कायम चुक्तापुँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । हाल कम्पनीको चुक्तापुँजी ५० करोड रहेको छ । सोहि रकम […]

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १० ले वृद्धि भएको छ । बुधबार १ लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य बिहीबारका निम्ति १ लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

लगानीयोग्य रकम मुद्दती खातामा राख्दै सेबोन, खोज्यो बैंक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आफूसँग भएको लगानीयोग्य रकम मुद्दती खातामा राख्ने भएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै सेबोनले बोर्डको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने भएको बताएको छ । जसअनुसार सेबोनले इच्छुक ‘क’ वर्गका बैंकहरुलाई आफूले दिन सक्ने १ वर्षे […]

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

भैरहवा। कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । भेडा चराउन पाल मर्चवार मात्र नभइ भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजान्छन् । करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’ पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ । हाल […]

आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज (बिहीबार) प्रतिनिधि सभाअन्तर्गत ४ वटा संसदीय समितिको बैठक बस्न लागेको छ । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैंठक बस्दै छ । यस्तै आजका लागि तय भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित […]

टेलनेट इन्टरनेटको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी टेलनेट इन्टरनेट प्रालि (पोखरा) को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । लाइसेन्स नवीकरणका लागि तोकिएको समायवधिभित्र निवेदन पेस नगरेपछि टेलनेटको लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले फागुन १ गतेदेखि लाइसेन्स रद्द भएको बताएको छ । प्राधिकरणले उक्त […]

बैंकिङ कसुरका ६ हजार ५२९ मुद्दा दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा मात्रै ६ हजार ५२९ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार गत पुस मसान्तसम्म दर्ता भएका यी मुद्दाहरू आर्थिक गतिविधिमा आएको सुस्ततासँगै बैंकिङ प्रणालीमा देखिएको चुनौतीको संकेत हुन्। बैंकर्सका अनुसार आर्थिक चक्र सुस्त हुँदा चेक बाउन्स तथा अन्य बैंकिङ अनियमितताका घटनाहरू बढेका छन्। […]

तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता

महोत्तरी । भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा आयोगले बुधबार आयोजना गरेको सरोकार भएकाहरुसँगको मधेस प्रदेशस्तरीय अन्तक्रियामा आयोग पदाधिकारीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। “वर्तमान आयोगले आफ्नो कार्यकालको तीन वर्षभित्रै सबै भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरी सक्ने छ”, कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद […]

कालिमाटीमा कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य कायम गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु […]

बसाइँसराइले बाँझिएको जग्गामा ओखरखेती

गलकोट । बागलुङको तित्याङमा ओखर खेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय  रोपनी जग्गामा ओखरखेती थालेको छ । नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कु-काठ हटाउने अभियानसँगै सुक्खा फलफूल खेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ तित्याङको डोय […]