नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न,  व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण 

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सम्पन्न भएको छ ।  दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए । मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह […]

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ […]

५ महिनामा रेमिट्यान्स साढे ६ खर्बको रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब साढे ६ खर्बको रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ […]

थारू समुदायले काठमाडौंमा २ दिन माघी महोत्सव मनाउने

काठमाडौं ।  थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि काठमाडौंमा दुई दिन महोत्सव मनाउन लागेको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिले जनाएको छ ।  संयोजक एव थारू कल्‍याणकारिणी सभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीका […]

कपोलकल्पित समाचार र बैंकिङ्ग सेवा अवरोधप्रति तीन संघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय कृषि विकास बैंक लिमिटेडको सिराहा जिल्ला, लहानस्थित शाखा लगायतका अन्य बैंक शाखाहरूमा कार्यरत कर्मचारीहरू लक्षित गरी सामाजिक संजाल र सञ्चार माध्यमहरूमा कपोलकल्पित तथा भ्रामक समाचारहरू प्रसारित हुनुका साथै बैंकिङ्ग सेवा अवरुद्ध पार्ने किसिमका गतिविधिहरू हुन पुगेका घटनाहरूमा नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघको गम्भीर ध्यानाकर्षण भएको […]

पाँच महिनामा व्यापार घाटा ५ खर्ब ८७ अर्ब

काठमाडौं । मुलुकको  वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भएको छ ।  यो अबधिमा बस्तु निर्याद ७३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारतमा निर्याद  २३.७ प्रतिशत र चीनमा  निर्यात ६८.९ प्रतिशतले बढेको छ । यो समिक्षा अबधिमा  अन्य मुलुकतर्फको  निर्यातमा १.२ प्रतिशतले […]

विदेशी विनियम सञ्चिति पौने २३ खर्ब पुग्यो

काठमाडौं । मुलुकको विदेशी विनियम सञ्चिति बढेर पौने २३ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार विदेशी विनिमय सञ्चिति २३ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको देखिन्छ । गत आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति […]

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट  आईपीओ निष्काशनको अनुमति प्राप्त गरेको   छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते  प्राथमिक शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले  २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको प्राप्त गरेको हो  । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका […]

कुमारी बैंक र एनसीएचएलबीच अलिपे प्लस मार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपालपे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सेवा मार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन […]

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडकोे दोस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आव २०८०/०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ । साधारण सभामा प्रमुख अतिथि […]