अर्थमन्त्रीको स्वास्थ सुधारात्मक, यहि अबस्थामा रहे शल्यक्रिया गर्नु नपर्ने
काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्रीको स्वास्थ्य अबस्था सामान्य र हिजोभन्दा सुधार रहेको किर्तिपुर अस्पतालले जनाएको छ । यहि अबस्थामा रहेमा थप सल्यक्रिया गर्नु नपर्ने अस्पतालले जनाएको छ भने श्वासनली र फोक्सोमा पर्ने असर हेर्न केही समय कुर्नु पर्ने अस्पतालले जनाएको छ । हिजो सनिबार पोखरामा सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण […]

