बाढी पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण कार्य चेम्बर र युएनडीपीको संयुक्त अनुगमन

काठमाडौं । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले गरेको सहयोगबाट भएका पुर्ननिर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधी कायको युकोशुको नेतृत्वमा गएको टोलीले […]

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको प्रि-अर्डर ६० प्रतिशत बढी

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६०% ले बढी भएको छ। अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्। सामसङ र गुगल एपहरुबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ […]

राष्ट्रिय गौरवका ठूला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्टा सिंचाइ र बबई सिंचाई आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन्  । आजको प्रतिनिधि सभा बैठकमा  सांसदले सोधेको पश्नको जबाफ दिदै उनले यस्तो बताएका हुन् । उनले यो  सरकार गठन भएपछि यी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा  […]

पोखरा घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न गृह  मन्त्रालयले  आठ सदस्यीय समिति गठन गरेको  छ । गृहमन्त्री रमेश लेखकले मन्त्री स्तरिय निर्णय गर्दै  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्  । समितिले  १५ दिनको समय पाएको छ  छानबिन […]

१९ अंकले बढ्यो शेयर, साढे ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.५४ अंकले बढेर ४५३.४२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.३९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०३ […]

वाणिज्य बैंकहरुले वितरण गरे ४८ खर्ब बढी कर्जा लगानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वाणिज्य बैंकहरुमा कर्जा प्रवाह साढे ४८ खर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ असारमसान्तसम्म बैंकहरुसँग ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह […]

अर्थमन्त्रीको स्वास्थ अबस्था सुधारात्मक, भेटघाट पुर्ण बन्द

काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्रीको स्वास्थ्य अबस्था सामान्य र हिजोभन्दा सुधार  रहेको किर्तिपुर अस्पतालले जनाएको छ । हिजो सनिबार पोखरामा सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा रिमोटबाट बेलुन उडाउने क्रममा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा उपमहानगर पालिकाका मेयर धनराज आचार्य जलनमा परेका थिए । उनीहरूलाई पोखराको […]

अमेरिकाले नेपाल आउने ५ अर्ब सहयोग रोक्यो

काठमाडौं । अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको झण्डै ३ करोड ९० लाख अमेरिकी डलर अर्थात ५ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढीको सहयोग रोकेको छ। अर्बपति एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो। डिओजीइका अनुसार २ करोड डलर संघीयता र […]

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन

गण्डकी । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्वीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको जिकिर गरेका थिए । साथै उनले बैंकलाई सेवाग्राहीलाई विश्वासनीय र सहज […]

खोलाको पानी पिउन बाध्य खसिबासका स्थानीय

कटारी । उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् । हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन् । ‘खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ,’ स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘लुगा धुन, नुहाउन त तल्लो […]