दोर्दी खोला जलविद्युतको बुकक्लोज मिति तय
काठमाडौं । दोर्दाी खोला जलविद्युत कम्पनीले लिमिटेडले आफना शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज (शेयर दाखिल खारेज बन्द) मिति तय गरेको छ । कम्पनीले आफना शेयरधनीहरुलाई हकप्रदेश शेयर लिनकालागि फागुन १५ गते बुकक्लोज गरिनेछ । बुकक्लोज मिति तय गरे सँगै फागुन १४ गतेसँग कायम शेयरधनीहरु मात्र हकप्रद शेयर प्राप्त गर्न सक्नेछन् । कम्पनीले १ः१ अनुपातमा […]

