पेट्रोलको मूल्य बढ्यो डिजेल र मट्टितेलको घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भोलि४ फागुन २०८१ बिहान १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको र डिजेल र हवाई इन्धनको को मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ बढाएको छ भने र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४ रूपैयाँ घटाएको छ । […]

